स्याङ्जा २ मा कांग्रेसका उम्मेदवार गुरुङको अग्रता

पाेखरा | मंसिर १५, २०७९

स्याङ्जा २ मा कांग्रेसका उम्मेदवार गुरुङको अग्रता तस्बिर फाइल

पोखराः  स्याङ्जा क्षेत्र नम्बर २ मा प्रतिनिधिसभाका कांग्रेस उम्मेदवार धनराज गुरुङले  हजार ६सय मत अग्रता कायम गरेका छन् । 

 

पछिल्लो मतपरिणाम अनुसार नेपाली कांग्रेसका उम्मेदवार धनराज गुरुङले ७ हजार ४ सय ७६ मत प्राप्त गर्दा उनका  प्रतिस्पर्धी एमालेकी पद्मा अर्यालले ५हजार ४ सय ७० मत प्राप्त गरेका छन् । 

 

यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार टिकराज गुरुङले २१५३ मत ल्याएका छन् । प्रदेशसभामा पनि नेपाली कांग्रेसले अग्रता लिएको छ। प्रदेशसभा सदस्य कांग्रेस उम्मेदवार भोजराज अर्यालले ८२५१ मत प्राप्त गरेका छन्। उनका प्रतिस्पर्धी मोहन रेग्मीले ६१७० मत पाएका छन्। उनीहरुबीच २०८१ मतान्तर छ। अहिले मतगणना जारी छ।

इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले पुष्टि गरेको छ । उनको निधनमा ४० दिन शोक घोषणा समेत गरिएको छ ।   यसअघि अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वो...

थप पढ्नुहोस्

निर्वाचनको अघिल्लो दिन अर्थात् फागुन २० गते लामो तथा मध्यम दुरीका रात्रि बसहरू सञ्चालन नहुने यातायात व्यवसायीले बताएका छन् ।   निर्वाचन आयोगले मतदानलाई लक्षित गर्दै फागुन २० गते राति १२ बजेदेखि २१ ग...

थप पढ्नुहोस्

निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका दिन विभिन्न सवारीसाधनलाई भने कुनै प्रकारको पास आवश्यक नपर्ने स्पष्ट पारेको छ ।    यही फागुन २१ गते प्रतिनिधिसभा सदस्य निर्वाचन हुँदैछ ।   ...

थप पढ्नुहोस्